दफा १६
परिषद्का कर्मचारी

(१) परिषद्को कार्य सञ्चालनको निमित्त आवश्यक कर्मचारीहरू समितिले नियुक्त गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीहरूको सेवाको शर्त, सुविधा तथा पारिश्रमिक तोकिए बमोजिम हुनेछ ।